मेरो माइक्रोफाइनान्सको 'सिएसआर': गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सप्तरीस्थित जगतपुर शाखाले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क रुपमा शैक्षिक सामग्री वितरण गरेको छ । 

संस्थाले कन्चनपुर न.पा ५ स्थित भगवती राष्ट्रिय प्राथमिक विद्यालयका २१९ जना विद्यार्थीलाई झोला, कपि र कलम वितरण गरेको हो । कन्चनपुर नगरपालिकाका नगरप्रमुख वशन्त कुमार मिश्रले उक्त शैक्षीक सामाग्रि वित्तरण गरेका थिए ।
प्रकाशित मिति : Friday, June 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal