×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेरो माइक्रोफाइनान्सको ‘सिएसआर’: गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सप्तरीस्थित जगतपुर शाखाले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क रुपमा शैक्षिक सामग्री वितरण गरेको छ । 
संस्थाले कन्चनपुर न.पा ५ स्थित भगवती राष्ट्रिय प्राथमिक विद्यालयका २१९ जना विद्यार्थीलाई झोला, कपि र कलम वितरण गरेको हो । कन्चनपुर नगरपालिकाका नगरप्रमुख वशन्त कुमार मिश्रले उक्त शैक्षीक सामाग्रि वित्तरण गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: