'भ्याट अब चाहिँदैन, भ्याटको नियम नै खारिज गरौं' : छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजाल (भिडियोसहित)


काठमाडौँ । कांग्रेस नेता तथा छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई ‘अप्रगतिशील’ कर प्रणालीको संज्ञा दिँदै अव नेपालमा भ्याट आवश्यक नभएको बताये । भ्याट खारेज गरेर प्रत्यक्ष कर प्रणाली लागू गर्नुपर्ने उनको भनाई छ ।

कांग्रेसकै अर्थमन्त्री डा. रामशरण महतले आव ०५३/५४ बाट भ्याट लागू गरेका थिए । १ मंसिर ०५४ बाट लागू भएको भ्याटमाथि पहिलोपटक कांग्रेसकै अर्थविदले प्रश्न उठाएका हुन् ।
प्रकाशित मिति : Wednesday, June 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal