×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भ्याट अब चाहिँदैन, भ्याटको नियम नै खारिज गरौं’ : छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजाल (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

‘भ्याट अब चाहिँदैन, भ्याटको नियम नै खारिज गरौं’ : छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजाल (भिडियोसहित)

काठमाडौँ । कांग्रेस नेता तथा छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई ‘अप्रगतिशील’ कर प्रणालीको संज्ञा दिँदै अव नेपालमा भ्याट आवश्यक नभएको बताये । भ्याट खारेज गरेर प्रत्यक्ष कर प्रणाली लागू गर्नुपर्ने उनको भनाई छ ।
कांग्रेसकै अर्थमन्त्री डा. रामशरण महतले आव ०५३/५४ बाट भ्याट लागू गरेका थिए । १ मंसिर ०५४ बाट लागू भएको भ्याटमाथि पहिलोपटक कांग्रेसकै अर्थविदले प्रश्न उठाएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: