×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मल्टीपर्पस फिनान्सले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर जारी गर्दै, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौँ – मल्टीपर्पस फिनान्स कम्पनी लि.को ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर आउने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितीको ३४४ औँ बैठकले हकप्रद निष्काशन गर्नको लागि असार ११ गतेदेखि बुकक्लोज गर्ने भएको छ । 
उक्त हकप्रद २०७४/०३/२१ को साधारणसभामा पारित भएको एवम २०७५/०५/११ को विशेष साधारणसभाबाट पारित अनुसार कम्पनीले १:८.६५ अनुपातमा हकप्रद जारी गर्ने भएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: