मल्टीपर्पस फिनान्सले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर जारी गर्दै, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौँ - मल्टीपर्पस फिनान्स कम्पनी लि.को ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर आउने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितीको ३४४ औँ बैठकले हकप्रद निष्काशन गर्नको लागि असार ११ गतेदेखि बुकक्लोज गर्ने भएको छ । 

उक्त हकप्रद २०७४/०३/२१ को साधारणसभामा पारित भएको एवम २०७५/०५/११ को विशेष साधारणसभाबाट पारित अनुसार कम्पनीले १:८.६५ अनुपातमा हकप्रद जारी गर्ने भएको छ।

प्रकाशित मिति : Tuesday, June 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal