ताप्लेजुङको मेरिङदेनमा एनसीसी बैंकको शाखा विस्तार

काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) लि. ले ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउपालिका, वडा नं. २ सानथाक्रामा बिहिबारदेखी नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Friday, June 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal