नबिल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार नबिल बैंकको बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा नबिल बैंकको ९६ लाख ८६ हजार २ सय ४४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । अब यो सेयर सेयरधनीहरुले कारोबार गर्न सक्ने छन्।
प्रकाशित मिति : Monday, June 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal