×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १% बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सोमबार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको ५२ हजार ६४० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको साधारण सभाले गत वर्षको नाफाबाट १% बोनस सेयर (५२ लाख ६४ हजार रुपैयाँ बराबरको ५२ लाख ६४० कित्ता) बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: