नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १% बोनस सेयर नेप्सेमा सूचिकृत


काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सोमबार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको ५२ हजार ६४० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको साधारण सभाले गत वर्षको नाफाबाट १% बोनस सेयर (५२ लाख ६४ हजार रुपैयाँ बराबरको ५२ लाख ६४० कित्ता) बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।
प्रकाशित मिति : Tuesday, June 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal