नेपाल इन्भेष्टमेन्ट बैंकले असार ६ मा बोलायो विशेष साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ? (पत्रसहित)

काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंक लि.ले विशेष साधारणसभा असार ६ गते (शुक्रबार) गर्ने भएको छ । जेष्ठ २० गते बसेको बैंकको सञ्चालक समितिको ५११ औं बैठकले बैंकको बार्षिक साधारण सभा उक्त मितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विहान १० बजे गर्ने निर्णय गरेको छ । 

बैंक जेबिल्स फाइनान्सलाई प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो । बैंकले विशेष साधारणसभामा जाने प्रयोजनको लागि जेठ २९ गतेदेखि असार ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई विशेष साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

 
प्रकाशित मिति : Thursday, June 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal