बुधबार ०.२० अंकले घट्यो बजार, कारोबार ३० करोड ४१ लाख माथि

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ०.२० अंकले घटेर १२५८.४६ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ४१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Wednesday, June 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal