×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ०.२० अंकले घट्यो बजार, कारोबार ३० करोड ४१ लाख माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ असार २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

बुधबार ०.२० अंकले घट्यो बजार, कारोबार ३० करोड ४१ लाख माथि

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ०.२० अंकले घटेर १२५८.४६ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ४१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: