×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइतबार १३.७९ अंकले घट्यो बजार, कारोबार ७५ करोड ३२ लाख माथि

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १३.७९ अंकले घटेर १३०५.६८ विन्दुमा आइपुगेको छ । कुल ७५ करोड ३२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआईसीले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: