नेरुडे लघुवित्तको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्न अब ३ दिन मात्र समय बाँकी

अक्सन नोटिस :
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : असार १० गते
कित्ता : १ लाख १० हजार कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : असार १७ गते, मंगलबार 
भर्न पाइने न्यूनतम कित्ता : १००

विवरण : 
नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्न अब ३ दिन मात्र समय बाँकी छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यही मूल्यलाई न्यूनतम आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । 

फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।


प्रकाशित मिति : Sunday, June 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal