×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्तको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्न अब ३ दिन मात्र समय बाँकी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

नेरुडे लघुवित्तको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्न अब ३ दिन मात्र समय बाँकी

अक्सन नोटिस :
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : असार १० गते
कित्ता : १ लाख १० हजार कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : असार १७ गते, मंगलबार 
भर्न पाइने न्यूनतम कित्ता : १००
विवरण : 
नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्न अब ३ दिन मात्र समय बाँकी छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यही मूल्यलाई न्यूनतम आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । 
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: