×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वान प्लस ७ प्रो अब नेपालमा

काठमाडौँ – परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ ।
क्यामेराको अनुभवलाई पुनः परिभाषितगदैँ, वानप्लस ७ प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ ।
वान प्लस नेपाली बजारमा ६ जीबी र्याम/१२८ रोम-रु ८९००० मा र ८ जीबी र्याम/२५६ रोम -रु ९९९०० र १२ जीबी र्याम/२५६ रोम- रु १०९००० मा उपलब्ध रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: