×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१ रुपैयाँ ५० पैसा बढाएको एक हप्तापछि पेट्रोलको मूल्य आयल निगमले १ रुपैयाँ घटायो !

काठमाडौँ । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । निगमले बुधबार रातिबाट लागू हुने गरी मूल्य घटाएको यो । अव पेट्रोल १ सय १० रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ । यसअघि पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ प्रतिलिटर थियो । 
आयल निगमले १५ जेठमा बजेट आउनासाथ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो । तर मूल्य बढाएको झन्डै एक सातापछि भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल, डिजेलको मूल्य घटेर आएपछि नेपाली बजारमा घटाइएको निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: