प्राइम कमर्सियल बैंकले 'लफडावाला' कन्काई बिकास बैंक अक्वायर गर्ने, सम्झौता गर्न दुवै पक्ष कमलपोखरी कार्यालयमा !


काठमाडौं । प्राइम बैंकले कन्काइ विकास बैंकलाई एक्वायर भएको छ। यस विषयमा आज दिउँसो सम्झौता हुने भएको छ । आज दिउँसो प्राइम बैंकको मूख्य कार्यालयमा यससम्बन्धि हस्ताक्षर हुने भएको हो । 

ओम डेभलपमेन्ट बैंकसँगको एक्वायर प्रक्रिया टुटेपछि प्राइमले कन्काइसँग कुरा गरेको थियो । ओमसँग डिमर्ज भएपछि राष्ट्र बैंकले प्राइमलाई मर्जरका लागि अल्टिमेटमसमेत दिएको थियो । 

यो सम्झौतासँगै प्राइम कारवाहीबाट जोगिएको छ ।

यता कन्काई बिकास बैंक विभिन्न लफडामा फस्दै आएको छ । यसअघि पनि स्टाफहरुलाई शोषण गरेको विषय बाहिरिएको थियो ।  

यो पनि पढ्नुहोस् :

यसो त प्राइम बैंक पनि कम्ता लफडा परिरहने बैंक भने  होइन । तल हेर्नुहोस् :

प्रकाशित मिति : Wednesday, June 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal