प्राइम बैंकले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

काठमाडौं - प्राइम बैंकले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । उक्त एक्विजिसन  गर्ने क्रममा शनिबार सम्झदारी पत्रमा हस्ताक्षर भइसकेको छ । प्राइमसँग विलय हुने सहमतिसँगै ललितपुरको सेयर कारोबार पनि रोक्का भएको छ । 
प्रकाशित मिति : Monday, June 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal