×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राधी विद्युत कम्पनीको ५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : राधी विद्युत कम्पनी
मूल्य समायोजन सेयर : ५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १५८ रुपैयाँ १० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १६९ रुपैयाँ ५५ पैसा
विशेष साधारण सभा : असार २९ गते 
विवरण :
राधी विद्युत कम्पनीको ५ % बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १५८ रुपैयाँ १० पैसाकायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १६९ रुपैयाँ ५५ पैसाछ ।
साधारण सभाका प्रस्ताव : 
५% बोनस सेयर र ५% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवदेनमा छलफल, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
रिजेन्सी ब्यांकेट, सानोगौचरण ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४५ करोड १० लाख रुपैयाँ
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : ४ करोड ७२ लाख ३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ९६ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: