×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राधी विद्युत् कम्पनीको १०% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

रिमाइन्डर : 
कम्पनी : राधी विद्युत् कम्पनी
लाभांश : १०% लाभांश
बुक क्लोज : असार ९ गतेदेखि असार २२ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असार ८ गते 
विशेष साधारण सभा : असार २९ गते

विवरण :
राधी विद्युत् कम्पनीको १०% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असार ९  गतेदेखि असार २२ गतेसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव : 
५% बोनस सेयर र ५% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवदेनमा छलफल, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
रिजेन्सी ब्यांकेट, सानोगौचरण ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४५ करोड १० लाख रुपैयाँ
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : ४ करोड ७२ लाख ३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ९६ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: