राधी विद्युत् कम्पनीले असार २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?


एजिएम नोटिस :
कम्पनी : राधी विद्युत् कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति : असार २९ गते

विवरण :
राधी विद्युत् कम्पनीले असार २९ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असार ९ देखि २२ सम्म बुक क्लोज गर्नेछ ।

पेस हुने प्रस्ताव :
५% बोनस सेयर र ५% नगद लाभांश दिने
सञ्चालक समिति अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवदेनमा छलफल
लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४५ करोड १० लाख रुपैयाँ 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको चुक्ता पुँजी : ४ करोड ७२ लाख ३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ९६ पैसा


प्रकाशित मिति : Wednesday, June 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal