×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राधी विद्युत् कम्पनीले असार २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस :
कम्पनी : राधी विद्युत् कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति : असार २९ गते
विवरण :
राधी विद्युत् कम्पनीले असार २९ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असार ९ देखि २२ सम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्ताव :
५% बोनस सेयर र ५% नगद लाभांश दिने
सञ्चालक समिति अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवदेनमा छलफल
लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४५ करोड १० लाख रुपैयाँ 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको चुक्ता पुँजी : ४ करोड ७२ लाख ३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ९६ पैसा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: