×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राधी विद्युत कम्पनीले गर्यो १०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद लाभांश कति ? (पत्रसहित)

काठमाडौँ – राधी विद्युत कम्पनी लि.ले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो। 
यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: