×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार रेडियो कार्यक्रम -२७ (जेठ २६ – जेठ ३२)



आदरणीय स्रोता, 
सुन भन्नेबित्तिकै हामी बहमूल्य धातु सम्झन्छौं । सुन जहिले पायो त्यहिले किन्ने चिज होइन, र किन्न सकिने चिज पनि होइन । त्यसैले पनि सुन किन्दा केहि कुराहरु ध्यान दिन जरुरी भएको जानकारहरु बताउँछन् । यसो त बजारमा सुन व्यापारीहरुले ठग्ने गरेको, बेच्दा मूल्य पूरै लिने तर त्यहि सुन आफुले किन्दा व्यापारीहरुले ठग्ने गुनासो पनि धेरैको छ । सुन व्यापारीहरुले आफ्नो व्यापार ज्यालाकै भरमा कसरी धानेका होलान्, कमाउने नै सुनमा गडबड गरेर हो भन्ने आरोप पनि सुनचाँदी व्यवसायीहरुलाई लाग्ने गरेको छ । आखिर सत्य के हो त ? हामीले आजको अंकमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मंचका अध्यक्ष गणेश प्रसाद लकान्द्रीसँग कुराकानी गरेका छौँ । अवको क्रममा अर्थ सरोकारकर्मी रेखा चन्दले उहाँसँग गर्नुभएको कुराकानी प्रस्तुत गर्दैछौँ ।

गत साता हामीले हाम्रो कार्यक्रममा बैंकको जागिरको विषयमा डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका महासचिव मनोज ज्ञवालीसँग कुराकानी गरेका थियौँ । आजको अंकमा पनि हामीले केहि फरक प्रसङ्गमा उहाँसँग कुराकानी गर्दैछौँ । विशेषगरी पछिल्लो समय नक्कली धितो राखेर कर्जा लिने क्रम विभिन्न बैंकहरुमा बढीरहेको छ । बजारमा यस्तो काममा सक्रिय एउटा गिरोह नै छ भन्दा पनि फरक पर्दैन । यसमा बैंकहरु सचेत छन् त ? हामीले उनै मनोज ज्ञवालीसँग कुराकानी गरेका छौँ।

नेपाल बैंकर्स संघले केहि समय अगाडी एनआईसी एशिया संग कारोबार नै नगर्ने भन्दै सम्बन्ध विक्षेद गर्यो । बैंकले जनतालाई बढी ब्याज दिएका कारण अन्य बैंकहरुलाई अफ्टयारो परेको भन्दै बैंकर्स संघले उक्त बैंकमाथि प्रतिबन्ध नै लगायो । कही दिन पछि बैंक र संघबीच कुरा त मिल्यो तर त्यस समयपछि संघलाई बैंकको नियामक नै बन्न खोजेको आरोप पनि लाग्यो । पछिल्लो समय केहि थप कुराहरुलाई लिएर पनि संघमाथि यो आरोप लागिरहेको छ । आखिर बैंकर संघलाई लागेको यो आरोप संघले कसरी लिन्छ त ? हामीले बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानासँग कुराकानी गरेका छौं ।

यसो त नेपाल बैंकर्स संघलाई नियामक बनेको मात्र होइन, झुटको खेती गरेको आरोपसमेत लागेको छ । नेपाल सरकारले सुरु गरेको खोलौँ खाता अभियानलाई लिएर वाणिज्य बैंकमा मात्र उक्त अभियान भएजसरी प्रचार प्रसार गरेको भन्दै संघसँग डेभलोपमेन्ट बैंकर्स एसोसीएसन रुष्ट भएको छ । यससम्बन्धि अर्थ सरोकारले तयार गरेको विशेष सामाग्री अवको क्रममा ।                

रेडियो कार्यक्रम प्रशारण तालिका 

रेडियो रुपाकोट- खोटाङ १०५ मेगाहर्ज 
  • प्रशारण समय : शुक्रबार विहान ७:३० बजेदेखि ८ बजेसम्म, सोमबार बेलुकी ८:०० देखि ८:३० सम्म
  • प्रशारण पहुँच : खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, भोजपुर

रेडियो तीनजुरे -तेह्रथुम- १०३.८ 
  • प्रशारण समय :शुक्रबार विहान ८:३० बजे 
  • प्रशारण पहुँच : तेह्रथुम तथा आसपासका जिल्लाहरु

रेडियो अमुर्त- उदयपुर ९१.६ मेगाहर्ज 
  • प्रशारण पहुँच : उदयपुर तथा आसपासका जिल्लाहरु

चोमोलुङमा एफएम-भोजपुर ९८.६मेगाहर्ज
  • प्रशारण समय :आइतबार विहान ८:३० बजे 
  • प्रशारण पहुँच :भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर

रेडियो बिजयाकिल्ला-सिन्धुली ९३ मेगाहर्ज
  • प्रशारण समय : मंगलबार विहान ७:३० बजेदेखि ८ बजेसम्म 
  • प्रशारण पहुँच :सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, ओखलढुगा, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही, रौतहट

रेडियो सरोवर- हेटौंडा ९२.५ मेगाहर्ज 
  • प्रशारण समय : बुधबार बेलुका ७ :३० बजेदेखि ८ बजेसम्म 
  • प्रशारण पहुँच : हेटौंडा बारा,पर्सा,रौतहट, सर्लाही

रेडियो शैलुङ- दोलखा ९२.७ मेगाहर्ज 

  • प्रशारण समय : शुक्रबार विहान ७ बजेको समाचारपछि
  • प्रशारण पहुँच : दोलखा, रामेछाप, सिन्धुपाल्चोक

मेरो एफएम- काठमाडौँ ९३.३ मेगाहर्ज 

  • प्रशारण समय : आइतबार विहान ६ :३० बजेदेखि ७ बजेसम्म
  • प्रशारण पहुँच : काठमाडौँ भक्तपुर, ललितपुर, काभ्रेका केहि भूभाग, नुवाकोटका केहि भूभाग

रेडियो मिर्मिरे एफएम : ८९.४ मेगाहर्ज 
  • प्रशारण पहुँच : काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रेपलान्चोक
  • प्रशारण समय : आइतबार बेलुकी ९ बजेदेखि ९:३० बजेसम्म 

नीलकण्ठ एफएम -धादिङ ९८.५ मेगाहर्ज 

  • प्रशारण समय :बेलुकी ९ बजेदेखि ९:३० बजेसम्म 
  • प्रशारण पहुँच : धादिङ तथा आसपासका जिल्लाहरु

सामुदायिक रेडियो हर्मी – गोरखा १०५.४ मेगाहर्ज 
  • प्रशारण समय : शनिबार विहान ८:१५ देखि ८:४५ सम्म
  • प्रशारण पहुँच : गोरखा लमजुङ,तनहुँ चितवन 

रेडियो सामर्थ्य – नवलपुर   ९२.१ मेगाहर्ज 
  • प्रशारण समय : विहान ८:३० बजेदेखि ९ बजेसम्म 
  • प्रशारण पहुँच : नवलपुर तथा आसपासका जिल्लाहरु 

रेडियो शिवराज-कपिलवस्तु  १०६.८ मेगाहर्ज 
  • प्रशारण समय : बिहिबार बेलुकी ५:१५ देखि ५:४५ बजेसम्म
  • प्रशारण पहुँच : कपिलबस्तु तथाआसपासका जिल्लाहरु

रेडियो रिपब्लिक- बुटवल ८८.२ मेगाहर्ज 
  • प्रशारण समय : आइतबार बेलुकी ६:३० बजेदेखि ७ बजेसम्म
  • प्रशारण पहुँच : बुटवल लगायतका आसपासका जिल्लाहरु

रेडियो तहल्का – सल्यान ९१.९ मेगाहर्ज 
  • प्रशारण समय : बुधबार बेलुका ६:२० बजे
  • प्रशारण पहुँच : सल्यान, रोल्पा र रुकुमका केहि भाग, जाजरकोट र सुर्खेतका केहि भाग

रेडियो हाम्रो पाइला- जाजरकोट ८७.९ मेगाहर्ज 
  • प्रशारण पहुँच : जाजरकोट तथा आसपासका जिल्लाहरु 

आफ्नो एफएम- रुकुम ९०.४ मेगाहर्ज 
  • प्रशारण समय : बुधबार विहान ८:१५ देखि ८:४५ सम्म 
  • प्रशारण पहुँच :रुकुम, रोल्पा, सल्यान र जाजरकोट जिल्लाका अधिकाँश भूभाग,दाङ्ग, प्यूठान, बाँके, सूर्खेत, दैलेख, र डोल्पा

सामुदायिक रेडियो चौरजहारी -रुकुम ९४.८ मेगाहर्ज
  • प्रशारण समय : मंगलबार साँझ ६:३० बजे
  • प्रशारण पहुँच : रुकुम तथा आसपासका जिल्लाहरु

रेडियो त्रिपुरा एमएम -डोल्पा ८९.६ मेगाहर्ज 

  • प्रशारण समय : आइतबार विहान ८:३० बजेदेखि ९ बजेसम्म 
  • प्रशारण पहुँच : डोल्पा तथा आसपासका जिल्लाहरु 

रेडियो धनगढी- धनगढी ९०.५ मेगाहर्ज 
  • प्रशारण समय : प्रत्येक मंगलबार विहान ७:३० देखि ८: बजे
  • प्रशारण पहुँच : धनगढी, कैलाली, कन्चनपुर, डढेलधुरा, डोटी, सुर्खेत, बैतडी, दार्चुला, कालिकोट, बर्दिया, अछाम

रेडियो अछाम- अछाम ९४.८ मेगाहर्ज 
  • प्रशारण समय : प्रत्येक मंगलबार विहान ६:३० बजे 
  • प्रशारण पहुँच : अछाम, बाजुरा, डोटी, डडेलधुरा, बझांग, बैतडी, कालिकोट, दैलेख, सुर्खेत

रेडियो युनिटी- डढेलधुरा ९२.२ मेगाहर्ज 
  • प्रशारण समय : मंगलबार बेलुकी ५:३० बजेदेखि ६:०० बजेसम्म
  • प्रशारण पहुँच : डढेलधुरा तथा आसपासका जिल्लाहरु

शैलेश्वरी एफएम-डोटी १०५.९ मेगाहर्ज 
  • प्रशारण समय : आइतबार विहान ९:३० बजेदेखि १० बजेसम्म
  • प्रशारण पहुँच : डोटी तथा आसपासका जिल्लाहरु

रेडियो केदार- बझाङ ९१. ६ मेगाहर्ज / रेडियो मितेरी (अनलाइन रेडियो) 
  • प्रशारण समय : बिहीबार बेलुकी ६:१५ बजेदेखि
  • प्रशारण पहुँच : बझाङ तथा आसपासका जिल्लाहरु

लम्की एफएम- कैलाली ९२.१ मेगाहर्ज 
  • प्रशारण समय : आइतबार राती ८:३० बजेदेखि ९ बजेसम्म
  • प्रशारण पहुँच : कैलाली तथा आसपासका जिल्लाहरु
रेडियो जनमुखी -बझाङ-  ९७ मेगाहर्ज
  • प्रशारण समय : आइतबार राती ९ बजेदेखि ९:३० बजेसम्म 
  • प्रशारण पहुँच : बझाङ तथा आसपासका जिल्लाहरुमा  
क्यापिटल एफएफ- काठमाडौँ ९२.४ मेगाहर्ज
  • प्रशारण समय : आइतबार राती ८ :३०  बजेदेखि ९  बजेसम्म 
  • प्रशारण पहुँच : काठमाडौँ तथा आसपासका जिल्लाहरुमा 
रेडियो सारंगी ९३.८ मेगाहर्ज- पोखरा 
  • प्रशारण समय : आइतबार राती ८ :३०  बजेदेखि ९  बजेसम्म 
  • प्रशारण पहुँच : कास्की तथा आसपासका जिल्लाहरुमा 

रेडियो सारंगी १०१.३  मेगाहर्ज- बिराटनगर
  • प्रशारण समय : आइतबार राती ८ :३०  बजेदेखि ९  बजेसम्म 
  • प्रशारण पहुँच : मोरंग तथा आसपासका जिल्लाहरुमा 

रेडियो पन्चासे एफ एम १०२.८-पर्वत 

  • प्रशारण समय : आइतबार राती ९ बजेदेखि ९:३० बजेसम्म 
  • प्रशारण पहुँच : पर्वत तथा आसपासका जिल्लाहरुमा 
रेडियो साइपाल पोष्ट-बझाङ (अनलाइन रेडियो)
  • प्रशारण समय : आइतबार विहान ९ बजे देखि ९:३० बजेसम्म 
  • आइतबार राती ९:३० बजेसम्म 
रेडियो इन्द्रेणी, १००.६ मेगाहर्ज- चितवन 
  • प्रशारण पहुँच : भरतपुर तथा आसपासका जिल्लाहरु 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: