रेडियो कार्यक्रम अर्थ सरोकार भाग -२८ (असार १- असार ७)

रेडियो कार्यक्रम अर्थ सरोकारको २८ औँ भागमा हामीले ग्लोबल आइएमइ बैंकमा भएको जग्गा काण्ड प्रस्तुत गरेका छौँ । अंशियारको मन्जुरीनामा नै नलिइ बैंकले जग्गा लिलाम गरिदिएको यो काण्डको चुरो कुरो के हो त ? यो प्रकरणमा बैंक के भन्छ त ? आजको कार्यक्रममा हामीले विस्तृत तथ्यसहितको सामाग्री लिएर आएका छौँ । सुनौँ यो कार्यक्रम
Music File Hosting - Listen Audio -


यो कार्यक्रमको प्रशारण तालिका यहाँ छ । 
प्रकाशित मिति : Sunday, June 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal