×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : सगरमाथा इन्स्योरेन्सको ८६% बोनस सेयर सुरक्षित गर्न अव ४ दिन मात्र समय बाँकी

रिमाइन्डर :
कम्पनी : सगरमाथा इन्स्योरेन्स
लाभांश : ८६% बोनस सेयर
बुक क्लोज : असार १ गदेखि असार १३ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : जेठ २९ गते

विशेष साधारण सभा : असोज १३ गते

विवरण :
सगरमाथा इन्स्योरेन्सको ८६% बोनस सेयर सुरक्षित गर्न अव ४ दिन मात्र बाकी रहेको छ । कम्पनीको बुक क्लोज जेठ ३० देखि असार १३ गतेसम्म हुनेछ ।

पेस हुने प्रस्तावहरु :
८६% बोनस सेयर दिने 

 संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुने
सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने
सभा हुने स्थान र समय :
आम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: