सामसङको १८औं सेवा केन्द्र जनकपुरको भानुचोकमा

 जनकपुर
काठमाडौं– नेपाल अधिराज्य भरी १७ वटा सामसङका सेवा केन्द्रहरु भएको आईएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा सञ्चालन गरेको छ ।

आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

प्रत्येक सेवा केन्द्रको स्थापना सँगै धेरै भन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्ने अध्यक्ष मल्होत्राले बताए ।
प्रकाशित मिति : Sunday, June 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal