साना किसान विकास लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा उपहार राज घिमिरे नियुक्त

काठमाडौँ - साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को स्वतन्त्र सञ्चालकमा उपहार राज घिमिरे नियुक्त भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको ३४४ औं बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा घिमिरेलाई नियुक्त गरेको हो ।
प्रकाशित मिति : Tuesday, June 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal