×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१५.४८४% बोनसमा मूल्य समायोजनपछि सिद्धार्थ इन्स्योरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सिद्धार्थ इन्स्योरेन्स
मूल्य समायोजन सेयर : १५.४८४% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४७१ रुपैयाँ ०७७ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ७४७ रुपैयाँ ५३८ पैसा

विशेष साधारण सभा : असोज १३ गते

विवरण :
सिद्धार्थ इन्स्योरेन्स को १५.४८४% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता  ४७१ रुपैयाँ ०७७ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ७४७ रुपैयाँ ५३८ पैसा छ ।

पेस हुने प्रस्तावहरु :
१५.४८% बोनस सेयर दिने। 
२०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने। 
लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने। 
सभा हुने स्थान र समय :
 रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर कमलपोखरी, काठमाडौमा बिहानको ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ
बोनस वितरणपछि चुक्ता पुँजी : १ अर्ब रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: