×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा, नगरपालिकाका मेयर सन्जु पण्डितद्वारा उद्घाटन

काठमाडौं – नुवाकोटको बट्टारमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार भएको छ । सिद्धार्थ बैंकले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक बैंकको बट्टार शाखाको उद्घाटन विदुर नगरपालिका मेयर सन्जु पण्डितले गरेका हुन् ।
बैंक क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: