सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा, नगरपालिकाका मेयर सन्जु पण्डितद्वारा उद्घाटन

काठमाडौं - नुवाकोटको बट्टारमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार भएको छ । सिद्धार्थ बैंकले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक बैंकको बट्टार शाखाको उद्घाटन विदुर नगरपालिका मेयर सन्जु पण्डितले गरेका हुन् ।

बैंक क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : Monday, June 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal