×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा शुक्रबार हुँदै, १५.४८% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : सिद्धार्थ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : शुक्रबार (असार १३ गते) 
विवरण :
सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा शुक्रबार (असार १३ गते) हुने भएको छ । सभाका लागि कम्पनीले जेठ ३० देखि असार १३ गतेसम्म बुक क्लोज गरिएको छ ।
पेस हुने प्रस्तावहरु :
१५.४८% बोनस सेयर दिने । 
२०७४–७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने । 
लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने । 
संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने । 
हुने स्थान र समय :
रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर कमलपोखरी, काठमाडौमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पूँजी : १ अर्ब रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: