×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्सको १७औं वार्षिक साधारणसभा सम्पन्न, यस्ता छन् सभाका निर्णयहरु

काठमाडौँ -सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १७औं बार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको बार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे । सो आ.व. २०७४÷७५ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु १ अर्ब ७८ करोड ९३ लाख ३ हजार बीमा शुल्क आर्जन गरेको जानकारी गराए । 
सभाले हाल कायम रहेको चुक्ता पुजीको १५.४८४३३% बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।साथै आगामी ४ बर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ३ जना सञ्चालकहरुमा रतन लाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई निर्विरोध निर्वाचित गरेका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: