सिद्धार्थ इन्स्योरेन्सले असार १३ मा बोलायो साधारणसभा, १५.४८% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : सिद्धार्थ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार १३ गते

विवरण :
सिद्धार्थ इन्स्योरेन्सले असार १३ गते साधाराण सभा बोलाएको छ । कम्पनीले सभाका लागि जेठ ३० देखि असार १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :
१५.४८% बोनस सेयर दिने। 
२०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने। 
लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने। 

हुने स्थान र समय :
 रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर कमलपोखरी, काठमाडौमा बिहानको ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ
बोनस वितरणपछि चुक्ता पुँजी : १ अर्ब रुपैयाँ पुग्ने
प्रकाशित मिति : Thursday, June 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal