×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका १५५ शाखाबाट जीवन वीमा सेवा लिन पाइने

काठमाडौँ – सानिमा लाईफ इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि. विच जीवन वीमा सेवा सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा  कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका छन्। 
उक्त कार्यक्रमा कम्पनीका तर्फबाट नायव महा प्रबन्धक केशव राज के.सी.तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थीति रहेका थियो । सम्झौता अनुसार ग्राहकहले बैंकका सम्पुर्ण १५५ शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: