×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकमा अर्को लफडा : सीईओको नियुक्ति रोक्न राष्ट्र बैंकसमक्ष सञ्चालकको निवेदन ! (निवेदन पत्रसहित)

काठमाडौँ । सनराइज बैंकको नियुक्तिलाई लिएर निरज श्रेष्ठलाई थप तनाव थपिने भएको छ । उनको नियुक्ति रोक्न माग गर्दैैै नेपाल राष्ट्र बैंकमा सञ्चालकले नै निवेदन दर्ता गराएपछि उनलाई थप तनाव थपिने भएको हो । जेठ २२ गते सञ्चालक समितिले श्रेष्ठलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेपछि बोर्ड बैठकको माइन्यूटमा असहमति लेखेका सञ्चालक शैलेन्द्र गुरागाईले राष्ट्र बैंकमा पनि अहमतिपत्रसहितको निवेदन दर्ता गराएका हुन् ।

प्रमुख संस्थापक सेयरधनीहरु मध्ये सबैभन्दा बढी सेयरको प्रतिनिधित्व गर्ने सञ्चालक र सर्बसाधारण शेयरधनीको तर्फबाट करिव ८० प्रतिशत प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई गुमराहमा राखी हतार हतारमा निर्णय गरिएको समेत उक्त पत्रमा उल्लेख छ । हेरौं पत्र : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: