×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रिमाइन्डर : सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनस सेयर सुरक्षित गर्ने सोमबार अन्तिम मौका

रिमाइन्डर : 
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी 

लाभांश : १२% बोनस 
बुक क्लोज : जेठ २८ गतेदेखि असार ४ गतेसम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : सोमबार, जेठ २७ गते 
विशेष साधारण सभा : असार ११ गते

विवरण :

सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनस सेयर सुरक्षित गर्न सोमबार (जेठ २७ गते) भित्र सेयरधनी बनिसक्नुपर्ने भएको छ । सूर्या लाइफले असार ११ गते साधारण सभा गर्न जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, बुक क्लोज भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र प्रस्तावित बोनस पाउन सक्नेछन् ।
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने 
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, 
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने
सभा हुने स्थान र समय :
होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, बिराटनगरमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: