×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सले असार ११ मा डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

एजिएम नोटिस :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : असार ११ गते
विवरण :
सूर्या लाइफ इन्स्योरेन्सले असार ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा प्रयोजनका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने 
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, 
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने
सभा हुने स्थान र समय :
कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: