×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । नेप्सेले स्वाभिमानको पहिलो कारोबारका लागि ९१ रुपैयाँ ८४ पैसादेखि २७५ रुपैयाँ ५२ पैसासम्मको ओपन रेन्ज दिएको छ । कम्पनीको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।
स्वाभिमानको सेयर कारोबार ‘एसएमएफबीएस’ संकेतमा हुने भएको छ । यस लघुवित्तले सोमबार ६ लाख १८ हजार ६१० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको थियो । यसमध्ये १ लाख ८० हजार कित्ता आइपीओ रहेको छ । कम्पनीले वैशाख २७ देखि ३१ गतेसम्म आइपीओ बिक्री गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: