स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेप्सेमा सुचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सोमबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपिओ) सुचिकृत भएको छ । संस्थाले ६ लाख १८ हजार ६१० कित्ता सेयर आइपिओ नेप्सेमा सुचिकृत गरेको हो। 
प्रकाशित मिति : Monday, June 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal