स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौँ - स्वाभिमान लघुवित्त वित्तीय संस्था लि.को सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल लि. लाई नियुक्त गरेको छ ।  सिद्धार्थ क्यापिटलले संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य गर्ने भएको छ । 
प्रकाशित मिति : Friday, June 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal