×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौँ – स्वाभिमान लघुवित्त वित्तीय संस्था लि.को सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल लि. लाई नियुक्त गरेको छ ।  सिद्धार्थ क्यापिटलले संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य गर्ने भएको छ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: