×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टाइम्स मोटर्सद्वारा ‘इसुजु एक्सचेञ्ज योजना’ सार्वजनिक

काठमाडौं – इसुजु मोटर्स काठमाण्डौ उपत्यकाको लागि आधिकारीक बिक्रेता टाइम्स मोटर्सले असार १२ बिहिबार देखि १५ गते आइतबार सम्म टाइम्स मोटर्स बल्खुमा इसुजु एक्सचेञ्ज आयोजना गरेको छ । उक्त एक्सचेञ्ज कार्यक्रममा जुनसुकै ब्राण्डको गाडीहरु इसुजु भि–क्रससँग एक्सचेन्ज गर्न सकिने टाइम्स मोटर्सका प्रबन्ध निर्देशक दिपक राज गिरी बताए ।
इसुजुका पिकअपहरु हाल सबैभन्दा बढि मन पाराइएको र सबै भन्दा बढि बिक्रि हुने लाईफस्टाइल पिकअपको रुपमा स्थापित भइसकेको छ । नेपाली बजारमा पाईने पिकअप मध्ये सबैभन्दा बढि बिषेशताहरु भएको र आकर्षक मूल्यमा पाईने पिकअपहरु मध्ये इसुजु पहिलो हो । 

इसुजु एक्सेन्चका मुख्य आकर्षणहरुः

-हरेक बुकिङमा निशुल्क होलिडे ट्रिप ।
-१ वर्षको लागि निशुल्क बीमा । 
-आर्थिक वर्ष २०७६÷७७ निशुल्क सवारी कर 
-आकर्षक नगद छुट
-७५ प्रतिशत सम्म (७ वर्षको लागि अन दि स्पट फाइनान्सको सुविधा)
-३ वर्ष वा १,००,००० किलोमिटर सम्मको वारेन्टी (इन्जिन, गेयर बक्स र डिफ्रेन्सियलमा) नेपाली बजारमा सबैभन्दा धेरै वारेन्टी । 
-प्रत्येक मुल्याङ्कनमा आकर्षक उपहार
-प्रत्येक टेस्ट ड्राइभमा निशुल्क फयूल कुपन
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: