×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टोयोटाको नयाँ गाडी अब जनकपुरको श्रेया अटोमोबाईल्समा, एकदिनमै ७ वटा गाडि बुकिङ्ग

जनकपुर – विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले जनकपुरमा पनि आफ्नो डिलर विस्तार गरेको छ । विगत केहि महिनादेखि सञ्चालनमा आएको श्रेया अटोमोबाईल्स डिलरको बिहीबार मात्र उद्घाटन भएको हो ।
उक्त अटोमोबाईल्सले जनकपुरमा हालसम्म २५ वटा गाडि बिक्री गरिसकेको छ । उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: