युनियन हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मंगलबार युनियन हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । कम्पनीको ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । 
प्रकाशित मिति : Tuesday, June 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal