काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मंगलबार युनियन हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । कम्पनीको ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । प्रकाशित मिति : Tuesday, June 11, 2019