युनाइटेड इन्स्योरेन्सले पायो २४०% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल !

काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनीले २४०% हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाइ १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको २४०% हकप्रद जारी गर्नेछ । उक्त हकप्रद सेयर बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : Monday, June 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal