×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सले पायो २४०% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल !

काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनीले २४०% हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाइ १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको २४०% हकप्रद जारी गर्नेछ । उक्त हकप्रद सेयर बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: