युनिभर्सल पावर कम्पनीको स्वतन्त्र सञ्चालकमा रमेश कुमार सापकोटा नियुक्त

काठमाडौँ - युनिभर्सल पावर कम्पनी लि.को स्वतन्त्र सञ्चालकमा रमेश कुमार सापकोटा नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा सापकोटालाई नियुक्त गरेको हो।
 
प्रकाशित मिति : Thursday, June 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal