उन्नति माइक्रोफाइनान्सको हकप्रद सेयर नेप्सेमा सुचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाले १ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको हो । 

संस्थाले फागुन १३ देखि चैत १७ गतेसम्म बिक्री गरेको २०% हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । उन्नतिले यसअघि ४०.५% बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस र अहिले सूचीकृत हकप्रद सेयरपछि यसको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुगेकोछ ।
प्रकाशित मिति : Friday, June 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal