मेगा बैंकले ठूलाे संख्यामा कर्मचारीहरू माग्याे, आवेदनमै उमेर खुलाउनुपर्ने, मान्छे हँसिलो स्वभावको हुनुपर्ने !


काठमाडौं । मेगा बैंकमाँ जागिर खुलेको छ । शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । देशका विभिन्न स्थानहरुका लागी बैंकले जागिर खुलाएको हो । बैंकले आवेदनमै उमर खुलाएको हुनुपर्ने बताएको छ, भने काम गर्ने कर्मचारी सकारात्कम बिचार राख्ने र हँसाइलो स्वभावको हुनुपर्ने बताएको छ । हेर्नुहोस् भ्याकेन्सी !

प्रकाशित मिति : Friday, June 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal