×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिबोर क्यापिटलले असार १५ मा बोलायो साधारण सभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ असार २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

भिबोर क्यापिटलले असार १५ मा बोलायो साधारण सभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : भिबोर क्यापिटल लि.
इभेन्ट : साधारण सभा 
हुने समय : असार १५ गते 
विवरण :
भिबोर क्यापिटलले असार १५ गते साधारण सभा बोलाएको छ। 
सभामा पेस हुने प्रस्तावहरु :
जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने 
प्रवन्ध पत्र संसोधन गर्ने 
सभा हुने स्थान र समय :
भिबोर क्यापिटल लि., ट्रेड टावर, थापाथली, काठमाडौँ दिउँसो २ बजे 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: