×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वर्ल्ड मचेन्ट बैंकिङ्गले असार २१ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं – वर्ल्ड मचेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले असार २१ गते १६औँ र १७औँ बार्षिक साधारणसभा डाकेको छ । जेठ ३१ गते बसेको सञ्चालक समितको ३३१औँ बैठकले कम्पनीको साधारण सभा उक्त मितिमा मोटेल एभोकाडो , हेटौडा, मकवानपुरमा विहान ११ बजे गर्ने निर्णय गरेको छ ।

सभामा आव २०७३/७४ र २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गर्ने भएको छ । सभाका लागि बुक क्लोज असार १३ गतेदेखि २१ गतेसम्म बन्द गर्ने भएको छ ।

हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: