×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको छ : अर्थमन्त्री (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको छ : अर्थमन्त्री (भिडियो रिपोर्ट)

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशोधनको विकासमा जोड दिएको बताएका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशोधनको विकासलाई उच्च प्राथमिकता दिएको बताएका हुन् । भुटान–नेपाल ह्यूमन क्यापिटल फोरमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले मानव संशोधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको दावी गरेका छन् । बाँकी रिपोर्ट भिडियोमा हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: