बुधबार देशभर सार्वजनिक विदा ! (बिज्ञप्तिसहित)


सरकारले जेठ २२ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदुलफित्रको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । 

सरकारले मुस्लिम धर्मगुरुहरुले गरेको सिफारिसमा एक दिन ईदको सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोहि आधारमा मंगलबार मुस्लिम आयोगले बुधबारको लागि विदा दिन सरकारलाई सिफारिस गरेको हो । 

प्रकाशित मिति : Tuesday, June 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal