×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंकले असार २७ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :
कम्पनी : कर्पोरेट डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : असार २७ गते
विवरण :
कर्पोरेट डेभलपमेन्ट बैंकले असार २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभाको प्रायोजनको लागि असार ४ गतेदेखि बुक क्लोज गरेको छ । 

पेस हुने प्रस्तावहरु :
२०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने
गाभ्ने-गाभिने सम्बन्धी कार्य गर्न
सभा हुने स्थान र समय :
बैंकको शाखा कार्यालय, घण्टाघर, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: