कर्पोरेट डेभलपमेन्ट बैंकले असार २७ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :
कम्पनी : कर्पोरेट डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : असार २७ गते

विवरण :
कर्पोरेट डेभलपमेन्ट बैंकले असार २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभाको प्रायोजनको लागि असार ४ गतेदेखि बुक क्लोज गरेको छ । 

पेस हुने प्रस्तावहरु :
२०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने
गाभ्ने-गाभिने सम्बन्धी कार्य गर्न

सभा हुने स्थान र समय :
बैंकको शाखा कार्यालय, घण्टाघर, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजे
प्रकाशित मिति : Wednesday, June 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal