×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

उपत्यकाव्यापी ‘ब्रिजवाटर फुटशल’ प्रतियोगिता जारी !

काठमाडौँ । ब्रिजवाटार इन्टरनेस्नल कलेज, सिनामंगल, काठमाडौंको आयोजनामा एसइइस्तरिय उपत्यकाव्यापी ब्रिजवाटर फुटशल प्रतियोगिता मिति २०७६ जेठ १७ गतेबाट सुरु भएको छ । चारदिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन १४ वटा टिमले भागलिएका छन् भने कुल ५६ वटा टिमले भागलिने छन् । सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र सहितविजेताहरुलाई मेडल र विषेश पुरस्कारको व्यवस्था रहेका छ । 
कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा मानविकी विषयहरुको कक्षा सञ्चालन गर्ने उक्त कलेजमा पढाईकाअतिरिक्त विद्यार्थीहरु सम्पूर्ण विकाशको लागि आवस्यक खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापहरुमा विषेश जोड दिइरहेको र सोही अनुरुप फुटशल प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सीपल श्री लिला राजबिमलीले बताउनु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: