×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुन किन्दै हुनुहुन्छ ? सुन किन्दा के-के कुरामा ध्यान दिनुपर्छ ? हेर्नुहोस् गणेश प्रसाद लकान्द्रीसँगको ‘सुन-सम्वाद’ (भिडियो)

काठमाडौँ । के तपाईं सुन किन्दै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंले केहि कुराहरुमा ध्यान दिनुपर्छ । केहि सामान्य तर हामीले ख्याल नगर्ने कुराहरुमा तपाईंको ध्यान गएन भने तपाईंले पछिल्ला दिनहरुमा दु:ख पाउन सक्नुहुन्छ । सुन किन्नु अघि के के कुरामा ख्याल गर्ने ? अहिले तपाईंले किनेको सुन के बेच्दा पनि त्यति नै पैसा आउँछ त ? यी कुराहरुमा तपाईं चनाखो हुनुपर्छ । आजको अंकमा हामीले सुन सम्बन्धि विविध विषयमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मन्चका अध्यक्ष गणेश प्रसाद लकान्द्रीसँग कुराकानी गरेका छौं ।
कुराकानीका क्रममा हामीले सुनसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका छौं । के तपाईंले २४ क्यारेट भनेर किनेको सुन २४ क्यारेटकै हुन्छ त ? सुनको ज्यालाकै भरमा व्यवसायीहरु चलेका छन् त ? बजारमा चाहेजति सुन नभएको हो ? यी विभिन्न जिज्ञासाहरुको जवाफ दिएका छन् व्यवसायी लकान्द्रीले । हेरौँ अर्थ सरोकार डटकमको भिडियो स्तम्भ ‘६ प्रश्न’का लागि लिइएको यो अन्तर्वार्ता :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: